१५ बैशाख २०८१, शनिबार

Tag: दीर्घकालीन

बाढी प्रभावलाई दीर्घकालीनरुपमा व्यवस्थापन गर्ने प्रयास

गण्डकी । बाढी नियन्त्रण तथा व्यवस्थापन समिति पोखरा महानगरपालिका–३२ को सक्रियतामा वडाका विभिन्न क्षेत्रमा वर्षात्को समयमा पर्ने गरेको बाढी प्रभावको असरलाई दीर्घकालीन समाधान गर्ने गरी प्रयास अघि बढाइएको छ । वर्षात्को पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी