१९ बैशाख २०८१, बुधबार

Tag: दीपक यादव

धनुषामा सवारी दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते

धनुषा । धनुषामा आज एकाबिहानै सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादव रहेको इलाका प्रहरी कार्यालय