२१ बैशाख २०८१, शुक्रबार

Tag: दीपक खरेल

वरिष्ठ गायक दीपक खरेलको चौधौं एल्बम ‘माइ म्युजिकल ओडिसी’ सार्वजनिक

१५ बैशाख, काठमाडौँ । वरिष्ठ गायक दीपक खरेलको ‘माइ म्युजिकल ओडिसी’ गीतिसंग्रह सार्वजनिक भएको छ । सिएमडी फुडल्याण्ड, नक्साल, भाटभटेनी काठमाडौंमा कार्यक्रम आयोजना गरी खरेलको चौधौं एल्बम आइतबार सार्वजनिक गरिएको हो । वरिष्ठ गायक दीपक खरेलले ‘तिम्रो त्यो हसिलो’, ‘प्रतिक्षा