२३ बैशाख २०८१, आइतबार

Tag: दीक्षान्त स्थगित

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ । यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेलले दीक्षान्त समारोह स्थगित भएको जानकारी