२० बैशाख २०८१, बिहिबार

Tag: दिलीप घोष

ममता बनर्जी प्रधानमन्त्री हुन सक्षम

२२ पुस, कोलकाता, पश्चिम बंगाल । भारतीय जनता पार्टीको पश्चिम बङ्गालका अध्यक्ष दिलीप घोषले यदि भारतमा बङ्गाली मूलका नागरिकले प्रधानमन्त्री हुने अवसर पाए भने त्यसका लागि ममता बेनर्जी नै सक्षम रहेको बताउनुभएको छ । अहिले बेनर्जी पश्चिम बङ्गालको मुख्य मन्त्री