१४ बैशाख २०८१, शुक्रबार

Tag: दिलिप राजवंशी

ग्यास बुलेटमा च्यापिएर राजवंशीको मृत्यु

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि एकजना भारतीय नागरिकको मृत्यु भएको छ । प्रहरीका अनुसार ग्यास बुलेटमा च्याप्दा ४५ वर्षीय दिलिप राजवंशीको मृत्यु भएको हो । चालक राजवंशीको उपचारको क्रममा