१८ बैशाख २०८१, मंगलबार

Tag: दिलिप कुमार

कलाकार दिलिप कुमार क्वारेन्टाइनमा

एजेन्सी, भारतका कलाकार दिलिप कुमार कोरोना भाइरसको महामारीबाट बच्नका लागि आफू क्वारेन्टाइनमा भएको जानकारी दिएका छन् । ९७ वर्षका नायकले सावधानीस्वरुप आफूलाई पूर्ण आइसोलेशन र क्वारेन्टाइनमा राखेको ट्वीटरमा जानकारी दिएका छन् । ‘कोरोना भाइरसको संक्रमणपछि मैले आफूलाई पूर्ण रुपमा आइसोलेशन