१४ बैशाख २०८१, शुक्रबार

Tag: दिलबहादुर कामी

प्रजातन्त्र सेनानी कामीको निधन

लमजुङ । प्रजातन्त्र सेनानी दिलबहादुर कामी (घोइरो कामी) को ८४ वर्षका उमेरमा निधन भएको छ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका–७ इशानेश्वरमा बस्दै आउनुभएका कामीको आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको हो । गत जेठदेखि उहाँमा दम र मुटुको समस्या