२२ बैशाख २०८१, शनिबार

Tag: दियालो बङ्गला

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

चितवन । ऐतिहासिक महत्वको दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ । नेपाल ट्रष्ट सञ्चालक समितिको यही माघ ११ गतेको बैठकले सोे बङ्गलालाई पर्यटकीयस्थलका रुपमा प्रवद्र्धन गर्ने निर्णय गरेको हो । नेपाल पर्यटन