१४ बैशाख २०८१, शुक्रबार

Tag: दिपायल सिलगढी नगरपालिका

डोटीमा जीप दुर्घटना : एकको मृत्यु, एक घाइते

डोटी । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको