२० बैशाख २०८१, बिहिबार

Tag: दिनभर पानी पर्ने

काठमाडौँ उपत्यकामा आज पनि दिनभर पानी पर्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज दिनभर वर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण दसैँमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ । रातिदेखि काठमाडौँ उपत्यकामा पानी परिरहेको छ । उपत्यकामा गएको २४ घण्टामा