१४ बैशाख २०८१, शुक्रबार

Tag: दिउँसो ३ बजे बस्दै

बालुवाटरमा गठबन्धनका शीर्ष नेताको बैठक दिउँसो ३ बजे बस्दै

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटरमा आज दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचन परिणामको समीक्षालगायत विषयमा छलफल हुने नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले