१९ बैशाख २०८१, बुधबार

Tag: दासत्व स्वीकार्य

कुनै व्यक्ति तथा वंशको दासत्व स्वीकार्य छैन : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कुनै व्यक्ति तथा वंशको दासत्व स्वीकार्य नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माअ‍ेवादी केन्द्र)को आठौँ महाधिवेशनमा शुभकामना दिने क्रममा अध्यक्ष नेपालले देश विकासका लागि नागरिक अधिकार प्रधान हुने