२१ बैशाख २०८१, शुक्रबार

Tag: दादुरा रुबेला

उदयपुरमा बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप शुरु

गाईघाट, १ फागुन । उदयपुर जिल्लामा आजदेखि जिल्लाको साढे तेतीस हजार बालबालिकालाई दादुरा तथा रुबेला रोगविरुद्धको पहिलो चरणको खोप कार्य शुरु भएको छ । आज देखि ५ गतेसम्म पहिलो चरणको खोप अभियानमा जिल्लाको आठमध्ये तीन स्थानीय तह कटारी नगरपालिका, उदयपुरगढी