११ जेष्ठ २०८१, शुक्रबार

Tag: दाङको बङ्गलाचुली

दाङको बङ्गलाचुलीमा व्यावसायिक सुन्तला खेती

घोराही, दाङ । दाङको बङ्गलाचुली गाउँपालिका–५ कुडुले, साकिनेलगायत गाउँमा व्यावसायिकरूपमा सुन्तला खेती गर्न थालिएको छ । जिल्लामा व्यावसायिक सुन्तला उत्पादन हुन थालेपछि किसान उत्साहित बनेका छन् । पाँच वर्षअघि रोपेका बिरुवामा सुन्तला फल्न थालेपछि खुसी लागेको बङ्गलाचुली–५ साकिनेका मेघबहादुर रावतले