२६ बैशाख २०८१, बुधबार

Tag: दसैँलगत्तै

इयुको प्राविधिक टोली दसैँलगत्तै नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात् विगत १० वर्षदेखि इयुको ‘उड्डयन सुरक्षा सूची’मा रहेको नेपाल हट्ने विश्वास लिइएको छ । नियामक नेपाल नागरिक उड्डयन