२२ बैशाख २०८१, शनिबार

Tag: दल विभाजन सम्बन्धी अध्यादेश

राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेमा उठ्न सक्छ कानुनी प्रश्न

काठमाडौं । संसद् अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको दल विभाजन सम्बन्धी राजनीतिक अध्यादेश जारी भएमा कानुनी प्रश्न उठ्न सक्ने देखिएको छ । असाधारण र अत्यावश्यक समयमा बाहेक अध्यादेश ल्याउन नपाइने प्रावधान छ । सामान्य अवस्थामै संसद् अधिवेशन अन्त्य गरेर गरिएको