२१ बैशाख २०८१, शुक्रबार

Tag: दलित बस्ती

सप्तरीको डाक्नेश्वरीमा दलित बस्तीमा आगलागीबाट ११ घर नष्ट

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दलित बस्तीमा आज आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ । डाक्नेश्वरी नगरपालिका–३ स्थित दलित बस्तीमा भएको आगलागीमा ११ परिवारको घर जलेर नष्ट भएको नगर उपप्रमुख मीरा यादवले जानकारी दिए । आगलागीबाट गुलदेव सदा,