१४ बैशाख २०८१, शुक्रबार

Tag: दलप्रति वितृष्णा

दलप्रति नागरिकको वितृष्णा बढ्यो, लोकतन्त्र खतरामा पर्यो : अध्यक्ष केसी

गलकोट । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थिर नभएको टिप्पणी गरेका छन् । केसीले मङ्सिर चारमा सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत कसैले ल्याउने सङ्केत नदेखिएकाले दलप्रति नागरिकको वितृष्णा जाग्दै गएको बताए । आज