१४ बैशाख २०८१, शुक्रबार

Tag: दलको सदस्यता

निर्वाचन आयोगको निर्देशन : शिक्षक तथा कर्मचारीलाई दलको सदस्यता नदिनु

काठमाडौँ । निर्वाचन आयोगले शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिन निर्देशन दिएको छ । आयोगले राजनीतिक दलहरूलाई नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता