२२ बैशाख २०८१, शनिबार

Tag: दर खाने

तीजको व्रत बस्ने शक्तिका लागि दर खाने तयारीमा महिला

काठमाडौँ, ४ भदौ । हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा