६ जेष्ठ २०८१, आइतबार

Tag: दर्शन गर्न बागलुङमा

बागलुङ कालिकाको दर्शन गर्न राष्ट्रपति भण्डारी बागलुङमा

ढोरपाटन । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ आइपुगेकी छन् । बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी यहाँ आएकी हुन् । नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार आएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर