१४ बैशाख २०८१, शुक्रबार

Tag: दर्ज्यानी चिन्ह

नेपाल प्रहरी र सशस्त्रका नवनियुक्त आईजीपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौँ । नेपाल सरकारको निर्णयले पदोन्नति भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्याललाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव टेकनारायण पाण्डेले उनीहरुलाई दज्र्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् ।