२१ बैशाख २०८१, शुक्रबार

Tag: दरबारमार्ग बलात्कार काण्ड

दरबारमार्ग बलात्कार काण्डको पीडित युवतीको बयान : ‘कार्की मेरो ब्वाय फ्रेन्ड हो, सहमतिमै शारीरिक सम्पर्क भएको हो

१८ माघ, काठमाण्डौ । दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा माघ ७ गते राती सामूहिक बलात्कार भएको भनिएको सामूहिक बलात्कारको घटनामा पीडित भनिएकी युवतीले बयान फेरेकी छन् । महानगरीय प्रहरी परिसर, काठमाण्डौले गठन गरेको छानविन समिति समक्ष युवतीले सहमतिमै यौन सम्पर्क भएको बयान