६ जेष्ठ २०८१, आइतबार

Tag: दरबन्दी कटौती

प्रधानमन्त्री कार्यालयको पुनर्संरचना : ६८ दरबन्दी कटौती गर्ने

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पुनर्संरचना गर्ने भएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री