२६ बैशाख २०८१, बुधबार

Tag: दरबन्दी

चाम्लिङ भाषास्रोत शिक्षकका लागि दरबन्दी

खोटाङ । चाम्लिङ भाषाको अध्यापन गराउन हलेसी तुवाचुङ नगरपालिकाले नगर शिक्षक (चाम्लिङ भाषास्रोत शिक्षक)को दरबन्दी सिर्जना गरेको छ । उक्त भाषाको अध्यापन गराउने विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च पनि उपलब्ध गराइएको छ । सोहीअनुसार वडा नं ८ धितुङस्थित