४ जेष्ठ २०८१, शुक्रबार

Tag: दमको रोग

दमको रोगमा ईसबगोल भुसिको प्रयोगबारे उपयोगी जानकारी

दमको रोग एक श्वासप्रश्वाससँग सम्बन्धित रोग हो । दमको रोगलाई अंग्रेजीमा आस्थमा (Asthama) भनिन्छ । वातावरणीय प्रदुषण, धुवाँ-धुलो, चिसो तथा फूल फूल्ने मौसममा फूलको पराग कणबाट हुने विभिन्न एलर्जीका कारण जुनसुकै उमेर समूहका मानिसलाई दम हुन सक्दछ । यदि कसैलाई