२१ बैशाख २०८१, शुक्रबार

Tag: दबाबमा नेपाल

वायु प्रदूषण जाँच्न नयाँ मापदण्ड, दबाबमा नेपाल

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानव स्वास्थ्यका लागि प्रतिकूल मानिने वायुमण्डलमा रहेका अति सूक्ष्म कण मापनसम्बन्धी मापदण्ड १५ वर्षपछि पुनरवलोकन गरेपछि प्रदूषित राष्ट्रको सूचीमा अगाडि रहेको नेपाललाई राष्ट्रिय मापदण्ड घटाउन दबाब परेको छ। ब्लुएचओको बुधबार सार्वजनिक गरेको नयाँ