१४ बैशाख २०८१, शुक्रबार

Tag: दण्डहीनतालाई प्रश्रय

दण्डहीनतालाई प्रश्रय दिने शिक्षामन्त्री श्रेष्ठ पदमा बसिरहन अयोग्य : विवेकशील साझा पार्टी

काठमाडौँ । विवेकशील साझा पार्टीले दण्डहीनतालाई प्रश्रय दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ पदमा बसिरहन अयोग्य भएको भन्दा गम्भीर आपत्ति प्रकट गरेको छ । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै जातीय विभेद