११ जेष्ठ २०८१, शुक्रबार

Tag: दक्षिण एसियाली चलचित्र महोत्सव

सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव हुँदै

भरतपुर, चितवन । सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव हुने भएको छ । क्याराभान नेपालको आयोजनामा रत्ननगर नगरपालिका–७ स्थित चित्रसारी खेलमैदानमा यही माघ १८ गतेदेखि महोत्सव सुरु हुन लागेको हो । नेपाली चलचित्रको विकास र चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको