२१ बैशाख २०८१, शुक्रबार

Tag: दक्षिण एशिया क्षेत्र

प्रधामन्त्री प्रचण्डसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज शिष्टाचार भेट गरेका छन् । भेटमा प्रधानमन्त्री दाहालले विश्व बैंकसँगको नेपालको छ दशक लामो सहकार्यको स्मरण गर्दै नेपालले विकास प्रक्रियामा भोग्नुपरेका जलवायुजन्य चुनौती र हरित