२१ बैशाख २०८१, शुक्रबार

Tag: दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन

माओवादी केन्द्रका अध्यक्ष दाहालद्वारा चितवन क्षेत्र नं ३ बाट मनोनयन दर्ता

कात्तिक १६, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन र दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन दुवै राजनीतिक स्थिरताका लागि भएको बताएका छन् । चितवन क्षेत्र नं ३ बाट बिहीबार प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग दाहालले आर्थिक विकास