१६ जेष्ठ २०८१, बुधबार

Tag: थुनुवा बाहेक

विशेष अदालतद्वारा थुनुवा बाहेकका सबै सेवा स्थगित

काठमाडौं । विशेष अदालतले थुनुवा बाहेकका सबै सेवा स्थगित गरेको छ । विशेष अदालतका अनुसार कोरोना संक्रमणको जोखिम बढेको भन्दै अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो । अदालतले त्यसबाहेक थुनुवाको म्याद थपको कामकारवाही मात्रै गर्नेछ । आरोपपत्रका