१५ बैशाख २०८१, शनिबार

Tag: थुनियो अरुण

पहिरो खसेपछि थुनियो अरुणः परिवार विस्थापित

खाँदबारी, ७ असार । सङ्खुवासभाको मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ । आइतबार गएको पहिराले प्रकाश राईको परिवारका सात जना विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । प्रहरी