२३ बैशाख २०८१, आइतबार

Tag: थुनामा राख्न आदेश

हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित ३ जनालाई थुनामा राख्न आदेश

रुकुमपूर्व । रुकुमपूर्वमा महिलाको हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–११ का नवनिर्वाचित वडाध्यक्ष कुमारसिं बुढासहित तीन जनालाई थुनामा राख्न