१४ बैशाख २०८१, शुक्रबार

Tag: थाहा नगरपालिका

थाहाका प्रमुख प्रशासकीय अधिकृतको घोषणा : आफूले प्रयोग गर्ने गाडी कोरोना प्रकोपमा प्रयोग गर्ने

मकवानपुर । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले प्रयोग गर्दै आएको गाडी कोरोना प्रकोप न्यूनीकरणमा प्रयोग गर्ने भन्दै सो अवधिमा आफूले नचढ्ने घोषणा गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत पुरीले सामाजिक संजालमार्फत यस्तो घोषणा गरेका हुन् । उनले आफूले