२० बैशाख २०८१, बिहिबार

Tag: थारू संस्कृति

थारू संस्कृति हेर्नकै लागि खयरकन्द्रा होमस्टे पुग्छन् पर्यटक

कञ्चनपुर, ५ फागुन । थारू समुदायको परम्परागत संस्कृति हेर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित खयरकन्द्रा घरवास (होमस्टे)मा टाढाटाढाबाट पर्यटक पुग्न थालेका छन् । उद्घाटन नहुँदै आठ महिनाको अवधिमै छ सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक होमस्टेमा पुगेका छन् । होमस्टेमा