२५ बैशाख २०८१, मंगलबार

Tag: थारु गाउँ

कैलालीका थारु गाउँमा माघीको तयारी शुरु

टीकापुर । कैलालीको टीकापुर–५ की छोट्की चौधरी यतिखेर निकै व्यस्त हुनुहुन्छ । उहाँ माघी पर्व नजिकिन थालेपछि माघीका लागि आवश्यक दाउरा सङ्कलन र दुनाटपरी बनाउने पात टिप्न दैनिक जङ्गल धाउन थाल्नुभएको छ । “तीन दिन भयो जङ्गलबाट दाउरा काटेर ल्याएँ