४ जेष्ठ २०८१, शुक्रबार

Tag: थाप्नेको लर्को

टीकाको चौथो दिन : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेको लर्को

काठमाडौँ । आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेकोदेखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका