२१ बैशाख २०८१, शुक्रबार

Tag: थाइल्याण्डको बैंकक

एनआरएनको एसिया क्षेत्रीय बैठक थाइल्याण्डको बैंककमा सुरु

बैंकक, थाइल्याण्ड । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ ससिया क्षेत्रीय बैठक थाइल्याण्डको राजधानी बैंककमा आजदेखि सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, युरोप, अमेरिका ओसियाना, अफ्रिका तथा मध्यपूर्वका