२१ बैशाख २०८१, शुक्रबार

Tag: थप उपचारका लागि

राष्ट्रपति पौडेल थप उपचारका लागि नयाँ दिल्ली प्रस्थान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । राष्ट्रपति पौडेललाई केही समयअघि श्रीएयरको एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लागिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पौडेलले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका