२३ बैशाख २०८१, आइतबार

Tag: त्रिवेणी ढोरपाटन यात्रा

पर्यटन प्रवद्र्धनका लागि पत्रकारको त्रिवेणी ढोरपाटन यात्रा

बलेवा । बागलुङ जिल्लामा पछिल्लो समय पर्यटन सम्भावना र गतिविधि बढ्दो छ । पोखरामा बस्ने पत्रकार अमृत सुवेदीले नयाँ पर्यटन ‘रुट’ र गन्तव्यको खोजी गर्दै बागलुङबाट ढोरपाटनसम्मको यात्रा तय गर्नुहुने भएको छ । नेपालको एक मात्रै शिकार आरक्षा जान लाग्दा