२३ बैशाख २०८१, आइतबार

Tag: त्रियुगा खोला

त्रियुगा खोलाको बाढीले पोल ढाल्दा ३ जिल्लामा विद्युत् अवरुद्ध

खोटाङ, २८ असार । लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो