२३ बैशाख २०८१, आइतबार

Tag: त्रिकोणात्मक

तीन पर्यटकीय स्थलको त्रिकोणात्मक पर्यटन प्रवद्र्धन गरिने

चितवन । नेपालका प्रमुख पर्यटकीय स्थलमा पर्ने तीन पालिका त्रिकोणात्मक पर्यटन प्रवद्र्धनमा लागेका छन् । चितवनको भरतपुर महानगरपालिका, कास्कीको पोखरा महानगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका त्रिकोणात्मक पर्यटन पवबद्र्धनमा लागेका हुन् । भरतपुर महानगरपालिकाको अगुवाइमा भरतपुर, पोखरा, लुम्बनी स्वर्ण त्रिकोण