२४ बैशाख २०८१, सोमबार

Tag: त्यागे झुत्रा कपडा

महिलाले त्यागे झुत्रा कपडा

वीरेन्द्रनगर । महिनावारीका लागि लगाउन नमिल्ने झुत्रोकपडाको जोहो गर्नुहुन्थ्यो वीरेन्द्रनगर नगरपालिकाकी ४० वर्षीय मुना गौतम । पुराना र लगाउन नमिल्ने कपडालाई सानोसानो टुक्रा बनाई महिनावारीका बेला आफूले प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । “छुई(महिनावारी) भएका बेला कुनामा फालेको टाला(कपडा) लगाउने