१४ बैशाख २०८१, शुक्रबार

Tag: तोरीको तेल

दियालो र तोरीको तेल बालेर निर्माण गरिएको ऐतिहासिक सुरुङ

खोटाङ। चन्दा तथा अन्नबाली सङ्कलन गरेर निर्माण गरिएका सिँचाइ कुलोले रावाबेँसी गाउँपालिका–६ हौँचुरका ३५ घर किसानको खेतबारी सिञ्चित हुन्छ । हौँचुरस्थित कट्टीका नौ घर स्थानीय बासिन्दाले विसं २०४४ असोज १५ गतेदेखि निर्माण शुरु गरेर विसं २०४८ मा सञ्चालनमा ल्याएका ५००