१४ बैशाख २०८१, शुक्रबार

Tag: तोडे अनसन

डा. केसी र सरकारबीच १० बुँदे सहमति भएपछि तोडे अनसन

काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहितका माग राखेर २०औँ सत्याग्रहमा बसेका अभियन्ता प्रा. डा. गोविन्द केसीले अनसन तोडेका छन् । डा. केसी र सरकारबीच १० बुँदे सहमति भएपछि अनसन तोडेका हुन् । सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता