२१ बैशाख २०८१, शुक्रबार

Tag: तेजाब प्रहार

तेजाब प्रहार गर्ने दोषीलाई कारवाही गर्न आवश्यक पहल गर्ने

काठमाडौँ । राष्ट्रिय महिला आयोगले तेजाब प्रहारबाट घाइते दीपिका विकमाथि तेजाब प्रहार गर्ने दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आवश्यक पहल गर्ने भएको छ । आयोगको टोलीले यही जेठ २९ गते तेजाब प्रहारबाट घाइते भएपछि कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार गराइरहेकी विकसँगको