२२ बैशाख २०८१, शनिबार

Tag: तुलसीपुर कोरोना मेट्रो अस्पताल

तुलसीपुर कोरोना मेट्रो अस्पतालका लागि सहयोग

दाङ । कोरोनाका बिरामीलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले तुलसीपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट र कोरोना मेट्रो अस्पतालको व्यवस्थापनका लागि झण्डै रु चार लाख सहयोग प्राप्त भएको छ । वाणिज्य सङ्घका महासचिव विनिल