२२ बैशाख २०८१, शनिबार

Tag: तुम्लिङटार विमानस्थल

तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प

किमाथाङ्का, सङ्खुवासभा । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ । विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो । वैशाख १० गतेपछि बाक्लो तुवाँलोले विमानस्थल वरपरको डाँडा ढाकेपछि हवाई सेवा अवरुद्ध भएको हो । मौसम प्रतिकूल